1 प्रकाशित समाचार
पर्सा प्रहरीले नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय छोरा नासिर अहमदलाई हत्या आरोपमा पक्राउ गरेको छ।