बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा जिल्ला क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा लोकेश सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ। क्षेत्रीय सभापतिका लागि भएको पार्टीको आन्तरिक प्रक्रियाबाट सिंह सर्वसम्मत चयन हुनुभएको हो। उहाँको सर्वसम्मत चयनसँगै क्षेत्र नं. ४ मा नेपाली कांग्रेसको संगठनलाई थप मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ।सिंहलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले […]