Browsing Tag

News

सरकारले प्रदेश राजधानी तोकेसंगै कतै दीपावली कतै आन्दोलन कुन – कुन प्रदेशमा के भयो

काठमाडौं, ४ माघ । बुधबार सरकारले सात प्रदेशको अस्थायी राजधानी तोकेपछि कतै खुशियालीमा दीपावली भएको छ भने कतै दुखिहुदै आन्दोलन चर्किएको छ। बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको हो…

जिल्लाकाअधिकांश कार्यालय खारेज हुदै, यस्ता छन खारेज हुने कार्यालयहरु

काठमाडौ । सरकारले अधिकांश जिल्लास्तरीय कार्यालय २८ चैतभित्र खारेज गर्ने भएको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ । आजको नयाँ…

सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, २ मा रत्नेश्वर लाल कायस्थ

३ माघ, काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश…

परवानीपुर गाउँपालिकाद्वारा २९० बिपन्न परिवारलाई कम्बल बितरण

बारा ३, माघ बाराको परवानीपुर गाउँपालिकाद्वारा वार्ड १ बुनियादमा अति बिपन्न गरीबहरुलाई २९० जना ब्यक्तिलाई कम्बल बितरण गरेको छ । राजपा महामन्त्री जीतेन्द्र सोनलको प्रमुख आतिथ्यमा र राजपा सांसद एकबाल मियाको सहभागीतामा उत कम्बल…

३ नम्बरको प्रदेशको राजधानी माग्दै हेटौंडामा आन्दोलनको घोषणा

३ नम्बरको प्रदेशको राजधानी बनाउन माग गर्दै हेटौंडामा पनि आन्दोलन हुने भएको छ । मकवानपुर उद्योग बाणिज्य संघको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकले हेटौंडालाई प्रदेशको अस्थायी मुकाम नतोकिए कडा आन्दोलनमा जाने निर्णय गरेको छ । सरकारले…

अपडेटः इन्डोनिशया सरकारले गोली हानी एक नेपालीको हत्या गर्‍यो, यस्तो छ कारण

काठमाडौं । इन्डोनेशिया सरकारले एक नेपालीको गोली हानी हत्या गरेको हो । प्रहरीले ३४ वर्षीय शरण तामाङको गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोप लगाउदै मेट्रो पुलिसले तामाङलाई गोली हानेर मारेको हो । तामाङ अल्पाइन होटलमा…

काठमाडौं–तराई फास्ट ट्रयाकः फिल्डमा के गर्दै छ सेना ?

३ माघ काठमाडौ । नेपाली सेनाले भारतीय कम्पनीले निर्माण गरेको काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० औपचारिक रूपमा अस्वीकार गर्दै आफैँ तयार गर्ने निर्णय गरेको छ । भारतीय ठेकेदार कम्पनी…

ओलीको दुर्घटनामा मृत्यु भनेर समाचार लेख्ने अनलाइनलाई प्रेस काउन्सिलले माग्यो स्पष्टीकरण

हाल बिदेशमा उपचार गरिरहेका एमाले अध्यक्ष केपी ओलीको तस्बिर प्रयोग गरि पाठक बर्गमा भ्रम छर्ने नियतले न्युनतम मानवीय समबेदनाको ख्याल नगरी समाचार सम्प्रेसन गरेको भन्दै प्रेस काउन्सिल नेपालले मोरङ अनलाइनलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण…

नेपाली सेनाले काठमाडौं-निजगढ द्रुतमार्गको डीपीआर आफैं बनाउने

काठमाडौं, २ माघ नेपाली सेनाले काठमाडौं(निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० आफैंले बनाएको भएको छ । यससँगै भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नहुने भएको छ । जङ्गी अड्डामा सोमबार आयोजित…

चक्कु प्रहार गरी युवकको हत्या, महिला पक्राउ

कञ्चनपुर, २ माघ कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै…