Browsing Tag

Headlines

ओली–दाहाल छलफल भोलि एकता बैठक बस्ने, राष्ट्रियसभा निर्वाचनमा ७० र ३० प्रतिशत भागबन्डा

सुभाष साह काठमाडौं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार संघीय सरकार, प्रदेश सरकार, राष्ट्रिय सभा निर्वाचन र पार्टी एकताका विषयमा छलफल भएको छ । नियमित स्वास्थ्य उपचारका लागि बैंककबाट…

वीरगञ्जमा बिहानैदेखि प्रदर्शन, वीरगञ्ज बजार बन्द, सवारीका साधन तोडफोड (फोटो फिचर सहित)

वीरगञ्ज, ४ माघ सरकारले प्रदेशको अस्थायी मुकाम तोकेपछि त्यसको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । प्रदेश राजधानी आआफ्नो ठाउँमा हुनुपर्ने माग गर्दै आएका प्रदर्शनकारीले विहीबार बिहानैदेखि प्रदर्शन तीव्र तुल्याएका छन् ।…

उम्मेदवारको आधिकारितापत्रमा महासचिव यादवको हस्ताक्षर हुने

कलैयलाईभ काठमाडौं संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको आधिकारितापत्रमा पार्टी महासचिव रामसहाय यादवको हस्ताक्षर हुने निर्णय गरेको छ । बुधबार तीनकुने स्थित फोरम नेपालको…

नयाँ सरकारले हेरफेर गर्न सक्छ : एमाले

काठमाडौं । बैठकले राष्ट्रियसभाको उम्मेदवार हुनका लागि तल्लो कमिटीबाट सिफारिस भएर आउनुपर्ने मापदण्ड पनि तोकेको छ।एमाले सचिव योगेश भट्टराईले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई नयाँ बन्ने सरकारले हेरफेर गर्न सक्ने बताएका…

सरकारले प्रदेश राजधानी तोकेसंगै कतै दीपावली कतै आन्दोलन कुन – कुन प्रदेशमा के भयो

काठमाडौं, ४ माघ । बुधबार सरकारले सात प्रदेशको अस्थायी राजधानी तोकेपछि कतै खुशियालीमा दीपावली भएको छ भने कतै दुखिहुदै आन्दोलन चर्किएको छ। बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको हो…

जिल्लाकाअधिकांश कार्यालय खारेज हुदै, यस्ता छन खारेज हुने कार्यालयहरु

काठमाडौ । सरकारले अधिकांश जिल्लास्तरीय कार्यालय २८ चैतभित्र खारेज गर्ने भएको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ । आजको नयाँ…

वीरगञ्ज राजधानी मांग गर्दै बारामा पनि चक्काजाम र प्रर्दशन

कलैयालाईभ कलैया, ०४ माघ सरकारले बुधबार सातै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ । प्रदेश नं. २ अस्थायी राजधानी जनकपुर र प्रदेश प्रमुखमा रत्नेश्वर लाल कायस्थलाई नियुक्त गरेको हो । प्रदेश २ को अस्थायी राजधानी…

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि बीरगंजमा अनिश्चित कालसम्मको लागि बन्दको घोषणा

वीरगन्ज प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगञ्जमा त्यसको चर्को विरोध शुरु भएको छ । वीरगञ्जको घण्टाघरमा साँझ ६ बजेदेखि नै टायर बालेर वीरगञ्जमा विरोध प्रदर्शन भईरहेको छ । प्रादेशिक राजधानीका लागि गठित संघर्ष समितिका सह…

सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, २ मा रत्नेश्वर लाल कायस्थ

३ माघ, काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश…

भारतमा पेट्रोलको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?

भारतीय बजारमा यतिखेर पेट्रोलियम पदार्थको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । भारतीय आयल निगम ९आईओसी० ले आफ्नो आधिकारिक वेवसाइटमा उल्लेख गरेअनुसार राजधानी नयाँ दिल्लीमा बुधबार पेट्रोलको मूल्य प्रतिलिटर ७१ रुपैयाँ ३९ पैसा ९भारतीय…