Browsing Tag

Bara News

बाराको जितपुरमा कपडा पसलमा आगलागी, लाखौंको क्षति

श्याम गुप्ता बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ टेंढारोड स्थित कपडाको पसलमा आगलागि हुँदा लाखौंको क्षति भएको छ । विद्युत् सर्ट–सर्किटका कारण जीतपुर–७ टेंढारोड स्थित भण्डारी वस्त्रालयमा आगलागि हुँदा लाखौं रुपैयाँ मूल्य बराबरको कपडाहरु…

समृद्ध कलैया निर्माणमा जुटे राजनीतिक दल

कलैयालाईभ कलैया ऐतिहासिक, पर्यटकीय एवं धार्मिक रुपले प्रसिद्ध कलैया उपमहानगरपालिकाको समृद्धिका लागि स्थानीय राजनीतिक दलका नेताहरु जुटेका छन् । बाराको सदरमुकाम समेत रहेको कलैयाको चौतर्फी बिकासका बिषयमा स्थानीय राजनीतिक…

वीरगञ्ज राजधानी मांग गर्दै बारामा पनि चक्काजाम र प्रर्दशन

कलैयालाईभ कलैया, ०४ माघ सरकारले बुधबार सातै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ । प्रदेश नं. २ अस्थायी राजधानी जनकपुर र प्रदेश प्रमुखमा रत्नेश्वर लाल कायस्थलाई नियुक्त गरेको हो । प्रदेश २ को अस्थायी राजधानी…

परवानीपुर गाउँपालिकाद्वारा २९० बिपन्न परिवारलाई कम्बल बितरण

बारा ३, माघ बाराको परवानीपुर गाउँपालिकाद्वारा वार्ड १ बुनियादमा अति बिपन्न गरीबहरुलाई २९० जना ब्यक्तिलाई कम्बल बितरण गरेको छ । राजपा महामन्त्री जीतेन्द्र सोनलको प्रमुख आतिथ्यमा र राजपा सांसद एकबाल मियाको सहभागीतामा उत कम्बल…

नागरिता र प्रतिलिपी बनाउनमा ढिलाई किन : साँसद यादव

बारा निर्वाचन क्षेत्र नम्बर ३ का नवनिर्वाचित साँसद रामबाबु कुमार यादवले नागरिताको बारेमा जिल्ला प्रशासन कार्यालयमा गई जानकारी लिएका छन् । मंगलवार साँसद यादवले सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीलाई भेटी जनतालाई नागरिता लिन,…

शीतलहरपीडितले राहत पाएनन्, पहुँच भएकालाई मात्र बाँडियो न्यानो

श्याम गुप्ता, बारा । तराईमा चलेको शीतलहर र जाडोले अतिविपन्न र दलितहरुको जनजीवन प्रभावित भए पनि विभिन्न संघ/संगठनहरुले वितरण गर्ने राहत सामग्रीहरु उक्त वर्गसम्म नपुगी आसेपासे र हुनेखानेहरुले नै पाएको शीतलहरबाट प्रभावितहरुले गुनासो…

माघे संक्रान्ति : बाराको गढिमाई मन्दिरमा भक्तजनहरुको घुँइचो (फोटो फिचर)

माघे संक्रान्तिको अवसरमा बाराको बरियारपुर स्थित गढिमाई मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । हरेक बर्ष माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको दिन देश बिदेशबाट भक्तजनहरु गढिमाई दर्शन गर्न आउँने गर्छन् । …

बारा प्रहरीको चोरी र कागजपत्र नभएको गडीको साता ब्यापी खोज अभियान

चोरी तथा कागजपत्र नभएको साता व्यापी खोज कार्यक्रम अन्तर्गत ४ दिनको अन्तरालमा २ सय २५ वटा मोटरसाईकल, ६ वटा भारतीय स्कारपियो र ६ वटा टेक्टरलाई कलैया ट्राफिकले पक्राउ गरेका छन् । पक्राउ परेका सवारीसाधनहरुबाट कारवाही स्वरुप १ लाख ५ हजार…

यातायातमन्त्री र सेनाका अधिकारीले गरे तराई—काठमाडौं द्रुतमार्ग निर्माणको अवलोकन

श्याम गुप्ता, बारा । काठमाडौंलाई तराईसँग जोड्ने एक महत्त्वपूर्ण मार्गका रुपमा रहेको काठमाडौं–तराई दु्रतमार्ग ९फास्ट ट्रयाक० निर्माणको काम नेपाली सेनाले तीव्र पारेको छ । सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिएसँगै दु्रतमार्ग…

आदर्शकोतवाल गाउंपालिकाको प्रथम गाउ सभा सम्पन्न, २४ करोड ४६ लाख ७ हजार बजेट सार्वजनिक

बाराको आदर्श कोतवाल गाउंपालिकाको प्रथम गाउंसभा शनिबार सम्पन भएको छ । सभामा आ.ब. ०७४÷७५ को लागि २४ करोड ४६ लाख ७ हजार रु ८ को बजेट सार्वजनिक गरिएको छ । गाउंपालिकाकी उपमेयर पुनम देवीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।…