बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा नेतृ मेघा शाहीले केन्द्रीय सदस्य (महिला, मधेस प्रदेश) पदमा उम्मेदवारी घोषणा गरेकी छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी शाहीले पार्टीको संगठन सुदृढीकरण, युवा पुस्ताको अर्थपूर्ण सहभागिता र महिलाको नेतृत्व स्थापित गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी अघि सारेकी हुन्।शाहीले ठाकुराम क्याम्पसबाट नेपाल विद्यार्थी संघको […]