Latest News from Terai Madhesh
कलैयालाईभ

समाचार

‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भनेर कमेन्ट गर्ने युवक पक्राउ

काठमाडौं। प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रधानमन्त्री ओलीलाई मारिदिने धम्की दिएको आरोपमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार…

आगामी बजेटबारे अर्थ समितिले प्रतिनिधि सभामा दिएको सुझावमा के छ?

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको बिषयगत समितिले आगामी बजेटले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हुने क्षेत्रमा प्राथमिकता दिन सरकारलाई सिफारीस गरेको छ । अर्थ समितिले सातै वटा प्रदेश र स्थानीय तह पुगेर संकलन गरेको सुझावका आधारमा आगामी…

महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली परिचालन गरिने

काठमाडौं। सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ। गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा…

एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी

वासिंटन डिसी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी भएका छन् । सन् २०१९/२१ कार्यकालको लागि भएको निर्वाचनमा शाह विजय भएका हुन् । इलेक्ट्रोनिक मतदानको आधारमा सम्पन्न भएको निर्वाचनको मतपरिणाम अनुुसार अध्यक्षमा…

आफैँले बनाइरहेको बम बिस्फोटमा परी २ युवा गम्भीर घाइते

पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाउँदै गरेको बम विस्फोट हुँदा २ जना गम्भीर घाईते भएका छन्। हिजो आर्यतबार साँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र १६…

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुँदै

काठमाडौँ । प्रदेश ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज विविध कार्यक्रम गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी आज यहाँ आयोजना हुने विशेष समारोहमा सहभागी…

अध्यक्ष गोइतको घरमा बम वष्फिोट, एक घाईते

काठमाडौँ । अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ। सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी…

नेपाली सवारी चालक अनुमति पत्र र भारतीय आधार कार्ड भेटिएपछि…

मोरङ ,जेष्ठ २ गते : नेपालमा बनेको सवारी चालक अनुमति पत्र र भारतमा बनेको आधार कार्ड भेटिएपछि दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार राति विराटनगर महानगरपालिका–३ खार्जीबाट चेकजाँचका क्रममा…

रातारात इन्टरनेटमा भाइरल भएका यी पाँच महिलाको वास्तविकता

मुम्बई। बलिउड कलाकारका फोटो र भिडियो पछिल्लो समय रातारात भाइरल भइरहेका छन्। पछिल्लो ट्रेण्ड अनसार सामाजिक संजालमा अपरिचित मानिसको भिडियो पनि भाइरल हुन थालेको छ। र उनीहरु रातारात भाइरल हुन्छन्। आज हामी तपाइँलाई रातारात स्टार भएका कलाकारको…

मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग

काठमाडौँ। संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग गरिएको छ। नेपाल मानवअधिकार सङ्गठनले बिहीबार पत्रकार सम्मेलन गरी विधेयकमा रहेका कतिपय प्रावधानले मिडियामाथि सरकारले अङ्कुश लगाउन खोजेको देखिएको भन्दै सच्याउनुपर्ने…