Latest News From Terai Madhesh
ब्रोजिङ्ग श्रेणि

अर्थ / वाणिज्य

आयल निगमको जग्गा खरिद काण्डः दुई अर्बको जग्गामा ५० करोड राजस्व झ्वाम

काठमाडौं । नेपाल आयल निगमले इन्धन भण्डारका लागि चलनचल्तीभन्दा चार गुणा बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजस्वसमेत छली गरेको भेटिएको छ । झापा, सर्लाही, चितवन र भैरहवाको जग्गा निगमलाई बिक्री गर्दा व्यवसायीले ४९ करोड ५० लाख रुपैयाँ राजस्व…
बिस्तृतमा....

बैशाख एकदेखि आयल निगमले ट्रयांकरलाई ‘लक’ प्रक्रियामा ल्याउने

बारा । नेपाल आयल निगम अम्लेखगञ्ज शाखाले पेट्रोलियम पदार्थ बोक्ने ट्रयांकरहरुलाई ‘लक’ प्रक्रियामा ल्याउँने भएको छ । पेट्रोलियम पदार्थ बोक्दा ट्रयांकरहरुबाट हुँने गरेको चुहावटलाई न्युनीकारण गर्न यो प्रक्रिया लागु गर्ने भएको हो । भारतको…
बिस्तृतमा....

शेयरबजारबाट लगानीकर्ताले गुमाए ६० अर्ब, साढे २ वर्षअघिको विन्दुमा नेप्से

काठमाडौं : सोमवार नेप्से परिसूचक ४ दशमलव २५ प्रतिशत घटेर करीब ३१ महीना पहिलाको विन्दुमा पुगेको छ । २०७२ भदौ १७ गते नेप्से परिसूचक १ हजार १ सय ६९ दशमलव ४ विन्दुमा थियो र सोमवार पनि सोही तहको हाराहारीमा पुगेर रोकिएको छ । शेयरबजार यसरी लगातार…
बिस्तृतमा....

११९ स्थानीय तहमा बैंक जान नसक्ने

काठमाडौं । पूर्वाधार अभावका कारण एक सय १९ स्थानीय तहमा बैंक सञ्चालन गर्न नसकिने भएको छ । सिंहदरबारको अधिकार स्थानीय तहमा दिने सरकारी घोषणाअनुसार सबै स्थानीय निकायलाई बैंकिङ सञ्जालमा जोड्ने प्रयास गरिएको थियो । तर, कतिपय तहमा इन्टरनेट,…
बिस्तृतमा....

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको  छ । निगम सञ्चालक समितिको विहीबार बसेको बैठकले खाना पकाउने एलपी ग्यास बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँ,…
बिस्तृतमा....

भारतमा पेट्रोलको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?

भारतीय बजारमा यतिखेर पेट्रोलियम पदार्थको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । भारतीय आयल निगम ९आईओसी० ले आफ्नो आधिकारिक वेवसाइटमा उल्लेख गरेअनुसार राजधानी नयाँ दिल्लीमा बुधबार पेट्रोलको मूल्य प्रतिलिटर ७१ रुपैयाँ ३९ पैसा ९भारतीय…
बिस्तृतमा....

​देशमा बार्षिक २० अर्बको फलफूल आयात

२२ पुस, काठमाडौ । मुलुकमा वार्षिक करिब रु २० अर्बको फलफूल आयात हुने गरेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा आज उनी आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सो अवसरमा नेकपा एमालेका नेता…
बिस्तृतमा....