मुख्य समाचारराजनीति

सर्लाही दोहोरो भिडन्तलाई लिएर कांग्रेस र राजपाले गरे संसद अवरुद्ध

सर्लाहीमा दोहोरो भिडन्तमा पारी मृत्यु भएको भनिएका विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु प्रकरण र प्रहरीसँग झडप हुँदा सरोजनारायण यादवको मृत्यु भएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् ।

सर्लाही दोहोरो भिडन्तलाई लिएर कांग्रेस र राजपाले गरे संसद अवरुद्ध

मंगलबार कांग्रेस र राजपाले उठाएका प्रश्नको जवाफ गृहमन्त्रीले दिए पनि उनको जवाफ प्रष्ट नभएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरे । जवाफमा सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएसंगै प्रतिपक्षी दलका सांसदहरुले रोष्टम घेराउ गरेपछि १५ मिनेटका लागि संसद स्थगित गरिएको हो ।

Read original article on nepalpana.com

Back to top button
Close