Latest News from Terai Madhesh

विप्लव नेतृत्वको नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्छ : उपसभापति निधि

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा भाग लिदैँ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् ।

विप्लव नेतृत्वको नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्छ : उपसभापति निधि

उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखे । अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखे ।

Read original article on nepalpana.com

Loading...

Arun Sah Web Hosting