Latest News from Terai Madhesh

अमेरिकी डलरको भाउ ११० रूपैयाँमा झ-यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा तोकेको छ ।

अमेरिकी डलरको भाउ ११० रूपैयाँमा झ-यो, हेर्नुहोस विनिमयदर

यस्तै, साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९ रुपैयाँ ५३ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा छ । यस्तै, मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा तोकिएको छ।

यस्तै कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९७ पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ १३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ७२ पैसा छ ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

Loading...

Arun Sah Web Hosting