Latest News from Terai Madhesh

एसईई परीक्षाको नतिजा प्रकाशन गरिँदै

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन गर्न लागेको छ ।

एसईई परीक्षाको नतिजा प्रकाशन गरिँदै

नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै कार्यालयले नतिजा विवरण कसरी हेर्ने भनी सूचनासमेत जारी गरिसकेको छ ।

कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता हर्ने सकिने जानकारी गराएको छ ।

२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

Read original article on nepalpana.com

Loading...

Arun Sah Web Hosting