Latest News from Terai Madhesh

सुवेदी दम्पतिको हत्यामा संलग्न ३ जना पक्राउ

सुवेदी दम्पतिको हत्यामा सलंग्न ३ जनालाई बारा प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरि सर्वजानिक गरेको छ ।

हत्यामा सलग्न रहेका जितपुसिमरा नगरपालिका २ बस्ने रमेस थापा, गोपाल बहादुर लामा र वडा नम्वर ३ का गुप्त बहादुर लामा रहेको बाराका प्रहरी उपरिक्षक मिरा चौधरीले बताईन ।

बाकी एक जना अभियुक्त अर्जुन नेपाली फरार रहेको निजलाई चाडै नै पक्रिने प्रउ चौधरीले दावी गरेकी छिन ।

२०७४ मंसिर १६ गते विहान १ वजे जितपुर सिमरा उमहानगरपालिका वडा नम्वर ३ वजनी स्थित सुवेदि पशुपालन फर्म गाईगोठमा दिपकराज सुवेदि र निज कि श्रीमति दिपिका सुवेदिलाई हतौडा र रड समेत प्रहार गरि कर्तव्य गरि मारेको प्रहरीको अनुसन्धानले बताएको थियो ।

Loading...

Arun Sah Web Hosting