सर्लाही समाचार

मेयरविरुद्ध ५ जना वडाध्यक्ष अनशनमा !

मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा सर्लाहिको बलरा नगरपालिका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन् ।

आजको नागरिक दैनिकमा खबर छ-मेयर अभय सिंहले आफ्नै भईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारवाहीमा आफुहरुसँग कुनै सल्लाह नै नगरी मानोमानी ढंगले अगाडि बढेको भन्दै ५ जना वडा अध्यक्ष सहित स्थानीयले कार्यालयमा तालाबन्दीसहित गत सोमबारबाट रिले अनसन् सुरु गरेका हुन् ।

Back to top button
Close