(३ तस्बिर ) अन्तर्राष्ट्रिय साक्षरता दिवस, सरसफाई र आन्दोलन

तस्बिर : १

 


बाराको कलैया उपमहानरपालिकामा शनिबार साक्षरता दिवसको अवसरमा बिभिन्न सरकारी स्कूल तथा बोर्डिङ्ग स्कूलका बिधार्थीहरुले र्याली निकालेका छन् । र्यालीमा कलैया उपमहानरपालिकाका मेयर राजेश यादव पनि संगै हिडिरहेका थिए । तस्बिरमा देखिएको फोहोरको ढिक्काले यादवले गरिरहेको बिकास कार्यलाई दर्शाउछ ।

तस्बिर : २

सिद्धेश्वर मन्दिरको प्राङ्गनमा कलैया उपमहानरपालिकाका मेयर राजेश यादव लगायत बिभिन्न दलका नेता प्रतिनीधि, शिक्षक लयातकाले मन्दिरको मनोरम बाताबरणमा सरसफाईको आनन्द उठाउँदै ।

तस्बिर : ३

कलैया उपमहानरपालिकाका सरसफाई कर्मचारी बिभिन्न मांग राखी पछिल्लो ३ दिन देखी आन्दोलन गरेको दृष्य :

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।