बारा समाचार

१५ ओ महिला स्वास्थ्य सेविका दिवस मनाईयो

नरेश गुप्ता  ।  १५ ओ महिला स्वास्थ्य सेविका दिवस बारामा रैलिको आयोजना गरि मनाईएको छ ।

महिला स्वास्थ स्व्य सेविकाको निश्वार्थ सेवा , स्वास्थ्य समृद्ध राष्ट निर्माणमा टेवा मुल नाराको साथ १५ ओ महिला स्वास्थ्य सव्री सेविका दिवस मनाईएको हो ।

बाराको महागढीमाई नगरपालिका अन्तर्गत रहेको स्वास्थ शाखा बरियारपुरको आयोजनामा १५ ओ महिला स्वास्थस्वय सेविका दिवस रैलिको आयोजना गरि मनाईएको छ ।

स्वास्थ्य शाखा बरियारपुरको अध्यक्ष जगरनाथ जैसवालको अध्यक्षतामा निकालिएको स्वम सेविकाहरुको रैली महागढीमाई नपा १ र २ को विभिन्न टोलहरुमा प्लेय्कार्ड सहित नगर परिक्रमा गरि कोण सभामा परिनत भएको थियो ।

१५ ओ महिला स्वास्थ्य सवम सेविका दिवसको अवसरमा महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवले महिला स्वम सेविकाहरुले गाउघरमा दिएको  सरसफाइ र स्वास्थको हेरचाहमा जनचेतनामुलक कार्यक्रम सराहनीय रहेको बताउनु भयो ।

रोग रोग लाग्नु भन्दा अगाडि नै रोकथामको उपचार स्वम सेविकाहरुले दिने गरेको कामको सराहना नगर प्रमुख यादवले  बताउनु भयो । स्वम सेविकाहरुले पारिश्रमिक बापत पाउने मासिक १००० स्थानिय तहमा महागढीमाई नगरपालिकाले दिने गरेको छन ।

१५ ओ महिला स्वम सेविका दिवसमा बोल्दै नगर उप प्रमुख तारा देबि कानुले गाउघरमा बालमिर्त्यु दर महिला स्वम सेविकाहरुको संहयोगमा घटेको बताईन । अहिले हाम्रो समाजमा प्रसुती हरु , किशोरिहरु , बालबालिकाको स्वास्थ्यको हेरचाह मा स्वम सेविकाहरुको पहिलो भुमिका रहेको वहाले बताईन।  १५ ओ महिला स्वास्थ्य स्वम सेविका दिवसमा महागढीमाई नगर क्षेत्रको स्वास्थ केन्द्रको सबै स्वम सेविकाहरुको सहभागिता रहेको थियो ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।