पर्सा समाचारमुख्य समाचार
📰📰 ब्रेकिङ न्युज 📰📰

बिरगंजको तरकारी बजारमा भीषण आगलागी

बिरगंजको तरकारी बजारमा शनिबार भीषण आगलागी भएको छ । बिरगंज महानगरपालिका वडा न १६ स्थित रहेको नगवा माइदिया पोखरी नजिकै रहेको तरकारी र दाउरा गोदाममा भिषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगलागी  कसरी भएको र आगलागी बाट के कति क्षेती भएको बिवरण अझै आउन बाकी नै छ ।

करिब ८ बजेको समयमा भएको आगलागी महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो ।

Back to top button
Close