पर्सा समाचार

वीरगन्जकोे आर्दशनगरमा रहेकोे ओम साइ ड्रीकिङ उधोगमा भिषण आगलागी

वीरगन्जस्थित आर्दश नगरको पुरानो पानी ट्याकी नजदिक रहेको प्रेम झाँको ओम साइ ड्रीकिङ उधोगमा भिषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ । वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानिय बासिन्दा आगो नियन्त्रणका लागि सक्रिय रहेका छन् । आगलागीको कारण र धनजनको क्षतीका बारेमा विवरण आउन भने बाँकी नै छ ।

Back to top button
Close