अर्थ

सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।

सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुन ६५ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छ । तेजावी सुन पनि तोलामा ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

बुधबार चाँदीको मूल्यपनि प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ । पछिल्लो एकसाता यता सुनको मूल्यमा उच्च वृद्धि भएको छ ।

Back to top button
Close