अर्थदेशमुख्य समाचार

पेट्रोल र डिजेलमा १ रुपैयाँ कर थपिने

काठमाडौं । सडक मर्मतका लागि बजेट अभाव हुन नदिन सरकारले पेट्रोल र डिजेलमा थप रु. १ कर लिने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराए । सडक मर्मतका लागि भन्दै यसअघि पनि पेट्रोल र डिजेलमा कर लाग्दै आएको छ ।

Read original article on dcnepal.com

Back to top button
Close