Latest News from Terai Madhesh

चिनियाँ सम्झौताको विरोधमा लहानमा प्रदर्शन

कलैया मौसम बिवरण

चिनियाँ सम्झौताको विरोधमा लहानमा प्रदर्शन

लहान ।

प्रदेश नम्बर २ सरकारले चीनसँग सम्झौता गरेर कृषि परियोजना सञ्चालन गर्न लागेको भन्दै आइतबार सिरहाको लहानमा बिरोध प्रदर्शन भएको छ।

विरोध प्रदर्शनमा स्थानीय युवा, विद्यार्थी , किसान र नागरिक समाजका अगुवाले हरुले चिनियाँ परियोजना संचालन नगर्न भन्दै दवाव दिनका लागि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट ऋणरुपि परियोजना ल्याउन लागेको भन्दै ल्याइए आफूहरु चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

लहानको पासुपती माविबाट निस्किएको र्‍याली नगरका विभिन्न भागमा परिक्रमा गर्दै सहिद चोकमा पुगेर कोणसभाम परिणत भएको थियो । कोणसभामा बोल्दै युवा नेता नगेन्द्रकुमार यादव र सुरज कुमार साहले चिनियाँ परियोजना केन्द्रीय र प्रदेश सरकारले नरोके कडा आन्दोलनमा उत्रने बताए ।

Read original article on ratoghar.com

Loading...

Arun Sah Web Hosting