बारा समाचारमुख्य समाचार

परवानिपुर गाउपालिकाको अध्यक्षको पत्निले गरिन आत्महत्या

बाराको परवानिपुर गाउँपालिका अध्यक्ष हरिनारायण साहको ४० बर्षिय पत्नी आफ्नै घर भित्र झुण्डिएर बुधबार आत्महत्या गरेकी प्रहरीले जनाएका छन ।

गाउपालिका अध्यक्ष साहको पत्नी सुनिता देबिको मानषिक अवस्था ठिक नरहेको र उनी कोठा भित्र पासो लगाई आत्महत्या गरेकी बाराको प्रहरी प्रवकता रन्जित सिंह राठौरले बताउए ।

सुनितालाई उपचारको लागि बिरगंज तर्फ लग्दै गर्दा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

ट्याग्स् ।
Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close