कलैया उपमहानरपालिका वडा नं. ९ मा रक्सी बेच्न र खानमा रोक, जुवातास खेल्नेलाई कारवाही हुने

कलैया उपमहानरपालिका वडा नं. ९ ले शुत्रबार एक बिज्ञप्ति जारी गरी रक्सी बेच्न, खान तथा जुवातास खेल्नमा प्रतिबन्ध लगाएको छ ।

वडा नं. ९ मा रक्सी खाने र जुवातास खेल्नेको संखयामा बृद्धि भएको हुँदा यस्तो निणर्य गर्नु परेको वडाअध्यक्ष डा. अख्तर आलम अंसारीले बताए ।

रक्सी र जुवातासको लतले घर–घरमा झैभगडा बढेको छ र यस निणर्यले समाजमा सकारात्मक परिवर्तन ल्याउँने अंसारी बताए ।

वडा कार्यालयको निणर्य नमानी अटेरी गरी रक्सी बेच्ने, खाने र जुवातास खेल्ने माथि प्रचलित कानुन अनुसार सजाय हुने बिज्ञप्तिमा जनाइएको छ ।

6 Comments
  1. Ramesh Sah says

    dherai ramro kadam tara auta wada ma matra band gari hudaina kalaiya up mahanagarpalika ko harek wada ma band garnu parchha

  2. Adil Ansari says

    Kalaiya ko sabai wada ma tyasto niyam lagu garnu parxa

  3. पढ्दा त राम्रो लाग्यो तर ब्यवहारमा कत्तिको लागु हुन्छ समयले बताउने छ , शुभकामना !

  4. papa says

    सब चुतियाफा हो ..नाम को लागि मात्र रहेछ ..आफु त रक्सि खाएर यो निर्णय गरे होला

  5. Dilip Gyanwali says

    सुर्तीजन्य र मादक पदार्थमा देश भरिने ेे राेक लगाए सुनमा सुगन्ध हुने थियो ।

  6. अख्तर अन्सारी ले डाक्टर पो लेख्न थालेका छन अचम्म लाग्दछ। मलाई त लाग्दैन ईनि डक्टर हुन।
    मेडियाकर्मी ले यस्ता कुरा हरुमा ध्यान दिनु पर्ला ।

Leave A Reply

Your email address will not be published.