बारामा सात बर्षिय बालिकालाई बल्तकार गरेको अभियोगमा ६५ बर्षिय वृद्ध पक्राउ

बारामा सात बर्षिय बालिकालाई बल्तकार गरेको अभियोगमा  बारा प्रहरीले ६५ बर्षिय वृद्धलाई पक्राउ गरि प्रहरीले  अनुसन्धान शुरु गरेको  छ ।

बाराको महागढीमाई नगरपालिका चार मल्हनी निवासी ६५ बर्षिय नगिना ठाकुर हजामलाई पक्राउ गरिएको बाराको प्रहरी प्रवक्ता रनजित सिह राठौरले बताए ।

पक्राउ अभियुक्त आफनै गाईगोढमा लगेर स्थानिय सात बर्षिय बालिकालाई बल्तकार गरेको अभियोगमा पक्राउ परेका छन।

उनलाई बारा प्रहरीले उनको घर बाट शुक्रबार राती आठ बजे पक्राउ गरिएको थियो । पक्राउ परेका अभियुक्तलाई जिला प्रहरी कार्यलय बाराले नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको छ ।

Loading...

सम्बन्धित समाचार

Back to top button
Close