नेपाली काग्रेस, एमाले र बैध पक्ष मधेश बिरोधी–साह

अरुणकुमार साह
बारा, २९ असोज
बाराको कलैयामा आज मधेशी फोरम नेपाल लोकतान्त्रिक बाराले एक प्रेज्ञ बिज्ञप्ति जारी गर्दै नेपाली काग्रेस, एमाले तथा माओवादी बैध पक्षले सधै मधेश बिरोधी काम गरेको र मधेशीलाई सेनामा प्रवेश हुन बाट बन्चित बनाएको बताईएको छ । उक्त कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका बिभिन्न तहका पदाधिकारी लगायत केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो । प्रेस बिज्ञप्तिमा बरिष्ट तथा केन्द्रिय नेता शरद सिंह भण्डारीले दिएको अभिब्यक्ति मधेशीहरुको हितको लागि भएको मधेशी जनअधिकार फोरम नेपाल लोक्तान्त्रिक बाराका उपाध्यक्ष महन्थ साहले बताउनु भएको छ ।

सम्बन्धित समाचार

Back to top button
Close
Close