तरुण दल बारा पुर्न गठन

सुभाषप्रसाद साह
बारा, १८ माघ

नेपाली काँग्रेस निकट युवाहरुको संगठन नेपाल तरुण दल बाराको जिल्ला कमिटि पुर्नगठन गरिएको छ । पुर्नगठित कमिटिको जिल्ला अध्यक्षमा किशोरीप्रसाद यादव, उपाध्यक्षहरुमा लुकेश सिंह, शिवमंगल साह, शशिकान्त मिश्र (पिन्टु) मो. कासिम अंसारी, सचिवमा कामेश्वर प्रसाद, रबिन्द्र सिंह र कोषाध्यक्षमा दर्गा पटेल रहनुभएको छ । यस्तै सदस्यहरुमा ओमनारायण गुप्ता, ओमप्रकाश गुप्ता, अदालत पासवान, उर्मिला भण्डारी, राजालाल साह, दिपेन्द्र साह लगायतका रहेको अध्यक्ष किशोरीप्रसाद यादवद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

Back to top button
Close
Close