Latest News from Terai Madhesh

जोडोले बारामा एक बृद्धको मृत्यु

सुभाषप्रसाद साह
बारा, २८ मंसिर

जाडोले कठयांग्रिएर बारामा आज एक बृद्धको मृत्यु भएको छ । बाराको गंजभवानीपुर–९ बजारमा उनको मृत्यु भएको हो । मृत्यकको ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक बिनय झाले बताउनुभयो ।

Loading...

Arun Sah Web Hosting