Latest News from Terai Madhesh
कलैयालाईभ

स्वास्थ्य / जीवनशैली

गर्मीमा दही खानुस्, यी रोगसँग लड्नुस्…

भनिन्छ कुनै कामको सुरूवात गर्नुअघि दही खानाले उक्त काममा सफलता प्राप्त हुन्छ । साथै दहीलाई स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ । यसमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ । पाचन…

प्याजको बोक्रा, यसरी प्रयोग गर्नुहोस् कन्डिसनरदेखि औषधिसम्मका लागि प्रयोग

काठमाडौं । प्याजको बोक्रालाई हामीले यत्तिकै फालिदिन्छौ। प्रयोग नै गर्यौं भने पनि यसलाई पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर खाने बाहेक अरु प्रयोग गरिंदैन। तर यदि जान्ने हो भने, प्याजको बोक्रा बहुउपयोगी वस्तु हो। यसरि गर्न सकिन्छ प्याजको…

पेटको बोसो लाग्यो ? खान थाल्नुहोस् यी खानेकुराहरु

एजेन्सी। बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोचाइ तपाईंले बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको…

दर्ता विना नैं हस्पिटल सञ्चालनमा

श्याम गुप्ता , बारा ।  बाराको कोल्हवी नगरपालिका वडा नं.१ मा दर्ता बिना नैं ‘कोल्हवी सिटी हस्पिटल’ सञ्चालन भईरहेको खुलासा भएको छ । विगत एक वर्ष देखि सञ्चालन भईरहेको उक्त हस्पिटलले कम्पनी रजिष्टारमा कम्पनी दर्ता गरे कै भरमा स्वास्थ्य सुविधा…

क्यान्सर अस्पतालले क्यान्सर पत्ता लगाएन

नेपालगन्ज । मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो । करोडौँ खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर अहिले उक्त क्यान्सर अस्पताल…

हृदयाघातबाट बच्न एभोकाडो प्रयोग गरौं

हाम्रो मुटु हरेक समय धड्किरहन्छ । यसले नसाको माध्यमले शरीरभरि रगत, अक्सिजन र अन्य आवश्यक पोषक तत्त्व पुर्याउँछ । तथापि, नसा बन्द भइदिनाले यस प्रक्रियामा समस्या आउन सक्छ । नसा बन्द हुनुको मुख्य कारण यसमा जम्ने प्लाक हो । यो गलत खानपिन र गलत…

रेडबुलबारे यस्तो तथ्य सार्वजनिक-‘इनर्जी ड्रिंक नभई मन्द विष’

युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्। तर नेपाललगायत अल्प…

लाइसेन्सिङ परीक्षामा एक चौथाइ डाक्टर फेल

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको लाइसेन्सिङ परीक्षा (दर्ता प्रमाणपत्र परीक्षा) मा एक चौथाइ डाक्टर फेल भएका छन् । काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीका अनुसार लाइसेन्स परीक्षामा एमबीबीएस गरेका १ हजार ६ सय ३८ जना सरिक…

स्वास्थ्य शिविरमा साढे ४ सय लाभान्वित

बाराको महागढीमाई नगरपालिकामा शनिवार भएको निःशुल्क स्वास्थ्य शिविरमा साढे ४ सय जनाले उपचार गराएका छन् । महागढीमाई नगरपालिका वडा नम्बर ३, ४, ५, १० लगायत करैयामाई र बारागढी गाउपालिकाका गञ्जभवानीपुर, दहियार, बगडमपुर, मल्हनी, गालोपट्टी, बजनी,…

तितो स्वादको नीमका यस्ता छन् मिठा गुण

नीमका पातहरु तीतो भएपनि यसको सेवन गर्नाले रगत शुद्ध हुन्छ । नीमका पातहरुले हाम्रो शरिरमा ब्लड शुगरको मात्रालाई सामान्य राख्छ । दुई लिटर सफा पानीमा ६०–७० पातलाई उमालेपछि जब पानीको रंग हरियो हुन्छ । त्यसपछि यसलाई कुनै भाँडामा…