Latest News from Terai Madhesh
कलैयालाईभ

शिक्षा

निजि शैक्षिक संस्थालाई पनि सामुदायिक बिधालय जस्तै सेवा सुबिधा दिनु पर्नेमा जोड : भौतिक पुर्वाधार…

प्रदेश न २ को भौतिक योजना पुर्वधार मन्त्री जितेन्द्र सोनल निजि शैक्षिक संस्थालाई पनि सामुदायिक बिधालय जस्तो सेवा सुबिधा राज्यले दिनु पर्ने बताउनु भएको छ। बाराको परवानिपुर गाउपालिका ३ स्थित सरस्वती सकेन्डरी ईग्लिस स्कुलमा निजि तथा आवशिय…

वडाध्यक्षद्धारा जनता माविमा अनिवार्य कम्पयुटर शिक्षाको उदघाटन

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ जनता मावि भवानीपुरमा अनिवार्य कम्पयुटर शिक्षा उदघाटन गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै वडाध्यक्ष जलाउदि मंसुरले वडा नम्वर ३ मा रहेका ३ वटै सरकारी विधालयको गुणस्तर सुर्धान आफु जे पनि गर्ने…

ब्यवस्थापन समितिको मानोमानीले स्कुल विद्यार्थी बिहीन

श्यामबाबु साह अभिभावक शिक्षक तथा जनप्रतिनिधिहरुको गैर जिम्मेवारीका कारण बारा जिल्लाको आधारभूत तहका सामुदायिक विद्यालयहरुको अवस्था दयनिय बनेको छ । कागजी प्रक्रियामा अधिकांश आधारभूत सामुदायिक विद्यालयहरुमा झण्डै २१ भन्दा बढी विद्यार्थीहरु…

वडाअध्यक्ष मंसुरद्धारा ११ जना छात्राहरुलाई साईकल बितरण

कलैया उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जलाउद्दिन मंसुरले कलैया भवानीपुर स्थित वडा कार्यालयमा शुक्रबार एक कार्यक्रम बिच ११ जना क्याम्पस पढ्ने छात्राहरुलाई साईकल बितरण गरेका छन् । बारा क्षेत्र नं. ३ की बिधायक ज्वाला कुमारी साहको प्रमुख…

शिक्षक संघबाट राजीनामा

संजय तिवारी बारा, साउन, ०५ नेपाल शिक्षक संघ बाराका सचिव सुरेश शर्माले आपनो पदबाट राजीनामा दीई राष्ट्रीय मधेश समाजवादि पार्टी निकट शुभेच्छुक संस्था समाजवादी शिक्षक युनियन बारामा प्रवेश गरेका छन् । नेपाल शिक्षक संघ बाराको जिल्ला सचिव पदमा…

एसएलसी परीक्षामा ४७ दशमलव १६ प्रतिशत उत्तिर्ण

३१ जेठ, भक्तपुर । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको प्रवेशिका परीक्षा एसएलसीको परिक्षाफल बुधबार प्रकाशित गरेको छ । परीक्षामा नियमित तर्फ ४७ दशमलव १६ प्रतिशत अर्थात १ लाख ९७ हजार ६ सय ३८ परीक्षार्थी पास भएका छन् । नियमिततर्फ यो…

बिद्यालय अध्यक्ष बिहिन प्रअको मनोमानी

सुभाषप्रसाद साह बारा, ११ जेठ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा रहेका दुइ उच्च मा.वि. र तिन मा.वि गरी पांच विधालयहरु बषौ देखि अध्यक्ष विहिन बनेको सो भेगका अभिभावकहरुले जानकारी गराएका छन् । यसरी अध्यक्ष विहिन हुने विधालयहरुमा श्रीराम…

शिक्षा कार्यालय बारामा हुदै गरेको अनियमितता नियन्त्रण गर्न आग्रह

सुभाषप्रसाद साह बारा, १२ माघ बिभिन्न १२ सुत्रिय माग गर्दै बिहिबार नगरसुधार संषर्स समिति कलैयाका अध्यक्ष चन्द्रकिशोरप्रसाद साहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएका छन् । प्रजातान्त्रिक गणतन्त्रात्मक राज्यको प्रार्दुभाव भएता पनि…

रामराजा क्याम्पसका शिक्षक कालोपर्टी बाधेर कामकाज

कलैयालाईभ.काम राम राजा मोहन बिक्रम साह बहुमुखी क्याम्स कलैयाका शिक्षकहरुले हातमा कालो पर्टी बाधेर पठन पाठन गराएका छन् । क्याम्समा एउटा क्याम्स प्रमुख र अर्का दुइ जना सहायक क्याम्स प्रमुख एउटा शिक्षा संकाय र अर्का व्यवस्थापन संकाय तर्फबाट…

विद्यालय भवनमा छाना नहुँदा विद्यार्थीलाई सास्ती

श्याम गुप्ता बारा , १३ पुस सुवर्णपुरको एक मात्र ज्ञानवाटिका माध्यमिक विद्यालयको भवनको छत नौं महिना बितिसक्दा पनि मरम्मत हुँन नसक्दा विद्यार्थीहरुले सास्ती भोग्नुपरेको छ । ज्ञानवाटिका मावि सुवर्णपुरका प्रधानाध्यापक गाँधी ठाकुरले गाउँलेको…