Latest News from Terai Madhesh
कलैयालाईभ

लेख / बिचार

मधेशीसँग विभेद कि रंगभेद ?

— रामसुकुल मण्डल ‘नेपालमा मधेशीसँग विभेद छैन’ भन्छन् वास्तवमा हो पनि । मधेशीसँग विभेद होइन रंगभेद छ । छालाको रंग र बनावटको आधारमा मधेशीसँग व्यवहार गरिन्छ । नेपालको कुनै पनि कानून, ऐन वा संविधानको धारामा लेखिएको छैन कि मधेशीसँग विभेद…

यथास्थितिको दलदलमा पुनः धस्यो मधेश

– उपेन्द्र झा राज्यसत्ता र मधेशबीच रहेको चर्को अन्तर्विरोध खुलेर सतहमा आएदेखि सत्तापक्षले मधेशको मागलाई वेवास्ता गर्दै आएको छ । आत्म समर्पणबिना मधेशलाई कुनै हालतमा नस्वीकार्ने शासकहरूको मनोवृतिलाई संविधानसभाले पनि बदल्न सकेन । माओवादीको…

मरेको मर्स्याले जिउँदो पहाडी ठग्छ ।

–सिके लाल हामी कहाँ राष्ट्रियताबारे गहन बहस कहिले पनि भएन । भयो के भने, राष्ट्रवादलाई एकातिर राजाहरुले भजाएर खाए । अर्कोतिर, तथाकथित वामपन्थीहरुले पनि त्यत्तिकै भजाए । पहिलो पटक राष्ट्रियतालाई ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ को…

एमाओबादीको महाधिबेशन संदेश

सुभाषप्रसाद साह एकिकृत नेकपा माओबादीले भनेको एकताको सातौं राष्ट्रिय महाधिबेशन सम्पन्न भएको छ । औधोगिक नगरी हेटौडामा सम्पन्न सो महाधिबेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । पहिचान सहितको संघियता, संघियता…

मधेस आन्दोलन बितेको ६ बर्ष (आर्टिकल)

सुभाषप्रसाद साह पहिचन, सम्मान तथा अधिकारको लागि मधेस आन्दोलन भएको ६ बर्ष भईसकेको छ । बि.सं. २०६२ सालको माघमा मधेस आन्दोलन भएको थियो । मधेस आन्दोलनबाट मधेस र मधेसीले के पाए ? मधेस आन्दोलनको उपलब्धि के भयो ? मधेस आन्दोलनबाट प्राप्त उपलब्धि…

चाडपर्वमा व्यवसायीता र उपभोक्ता हकहित

विवेक कौशिक नेपालीहरुको महान पर्व दशै, तिहार, बकरइद तथा छठ हाम्रो घरआगनमा आईसकेको छ । हामि हाम्रो पर्वमा कुनै किसिमको कमिको महसुस पनि गर्न चाहन्छौ । लत्ता कपडा, सजावटका सामान तथा खानपिनको सामानको व्यवस्थामा कुनै समझौतावादी हुदैनौ । हाम्रो…

सन्दर्भ बिगठित संबिधानसभा र नयाँ निर्वाचनको

निश्चल आचार्य, बीरगंज माओवादी जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको सफलता संगै पुरानो शासन प्रणालीको समाप्ति पछि मुलुकमा नयाँ संबिधान जारी गरेर नेपाली जनताको हक र अधिकार सुनिश्चित गर्ने उदेश्यका साथ स्थापना भएको संबिधानसभा नयाँ संबिधान जारी नै…

“टिनएजर”हरुको यौन थलो बन्दैछ, साइबर क्याफे…….

इन्टरनेट प्रयोग गर्नेहरुलाई लक्षित गरी आय–आर्जन गर्ने उदेश्यका साथ खुलेका साइबर क्याफेहरु अचेल युवायुवतीहरुको यौन थलोको रुपमा स्थापित हुन थालेको छ । पर्दाले सुरक्षित क्याबिनभित्र युवा युवतीहरु घण्टौं बसेर अनैतिक क्रियाकलाप गर्ने गरेको जो…

मोफसलमा स्थानिय पत्रिकाको अवस्था र समस्या

बिहानिको चिया संगै वा प्रातकालिन भ्रमण पश्चात अखबार पढनेको भिड पत्रिका पसलहरुमा देखिन्छ । इलेक्ट्रोनिक मिडियाको बिकाश संगै प्रिन्ट मिडियाको पाठक घटेको छ भन्नेहरुलाई त्यस भिडले नराम्रो झापड हानेको छ । आज पनि प्रिन्ट मिडियाको पाठक र…